‘स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी प्रजातन्त्रको  संवर्द्धन गरौं’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र संवर्द्धन गर्नुपर्ने बताएका छन् ।
प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्नचिह्न खडा भएका बेला, प्रजातन्त्र जोगाउन नेपाली धरोहर, संरचना जगेर्ना गर्नु पर्नेमा अध्यक्ष राणाको जोड छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा ट्विटमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता संवर्द्धन गर्नुको विकल्प छैन ।’





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १५:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया