मोबाइलमा डाउनलोड नगरीकनै साथीभाइको मोबाइलबाट पनि एप राख्न सकिन्छ नि भनेर पत्याउन हामीलाई गाह्रै पर्ला । तर, अब एन्ड्रोइड फोनमा यो सुविधा आएको छ।
एन्ड्रोइडले गुगलले यसअघि नै ल्याएको यो सुविधा अब ल्याएको हो । अनि यो सुविधाको नाम हो– नियरबाइ सेयरिङ ।
गुगल प्ले स्टोरको भर्सन २४.० भन्दा माथिको भएमा यो सुविधा सहजै लिन सकिन्छ । यसमा माइ एप्स एन्ड गेम्समा गएर त्यहाँ सेयर गरिएको ट्याबमा थिचेमात्र पुग्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।