निर्वाचन गरिए मुलुक गृहयुद्धमा जाने योगेशको तर्क (हेर्नुहोस्, भिडियो)
फरकधार / ७ फागुन, २०७७

नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आइसकेपछि माधव नेपाल–पुष्पकमल दाहाल प्रचण्ड समूहका नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिरहेका छन् । 

शुक्रबार फरकधारको स्टुडियोमा पनि भट्टराईले प्रधानमन्त्री ओलीको संसद विघटन गरेपछि समस्या थप बढेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले १७ र २७ वैशाखमा गरेको निर्वाचन घोषणा झन् घातक भएको उनको विचार छ । हेर्नुहोस्, भट्टराईको अन्तर्वार्ताः 

 

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २२:२४:५२,   अन्तिम अपडेट : फागुन ७, २०७७ शुक्रबार २३:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया