निर्वाचन गरिए मुलुक गृहयुद्धमा जाने योगेशको तर्क (हेर्नुहोस्, भिडियो)

नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आइसकेपछि माधव नेपाल–पुष्पकमल दाहाल प्रचण्ड समूहका नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिरहेका छन् । 

शुक्रबार फरकधारको स्टुडियोमा पनि भट्टराईले प्रधानमन्त्री ओलीको संसद विघटन गरेपछि समस्या थप बढेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले १७ र २७ वैशाखमा गरेको निर्वाचन घोषणा झन् घातक भएको उनको विचार छ । हेर्नुहोस्, भट्टराईको अन्तर्वार्ताः 

 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २२:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया