मोरङमा दुर्घटनामा परि २ जनाको मृत्यु

मोरङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ दुई सवारी दुर्घटना भएका हुन् । 

दुर्घटनामा स्कुटर चालक २३ वर्षका प्रदीप धामी र २२ वर्षका सुदीप भुजेलको मृत्यु भएको हो । उनीहरु सवार स्कुटरलाई पानी बोक्ने गाडीले ठक्कर दिएको थियो । उनीहरुलाई अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार ६:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया