सुन–चाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको हो । 

शुक्रबार तोलामा ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोबार भएको हो । 

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७ सय ५० मा कारोबार भएकामा आज ८८ हजार ५५० मा कारोबार भएको छ । 

चाँदी तोलामा एक हजार ३३० मा कारोबार भएको छ । तोलामा एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आज तोलामा २५ ले वृद्धि भएको हो । 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया