हेटौंडामा दुई सुमो ठोक्किए, ११ घाइते

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१, चौकीटोलमा दुई सुमो एकआपसमा ठोक्किएका छन् । यो दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ज ००२९ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरको सुमो एक आपसमा ठोक्किएका हुन् ।

घाइतेहरुको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ८:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया