बाबुराम भट्टराई अस्पताल भर्ना
फरकधार / ११ फागुन, २०७७
तस्वीर : विश्वदीप पाण्डे

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।  भट्टराई मंगलबार बिहान ९ बजे  दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । 

भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन्।

भट्टराई उपचारका लागि आइतबार दिल्ली गएका थिए । 

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार ११:९:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया