भारतले पनि स्वागत गर्यो सर्वोच्चको निर्णय
फरकधार / ११ फागुन, २०७७

नेपालमा विघटित प्रतिनिधि सभा पुनस्र्थापित भएसँगै विश्वका विभिन्न देशका नेताहरुले पनि यसमा प्रतिक्रिया दिन थालेका छन् । 

भारतका नेताहरुले पनि सामाजिक सन्जालमा यसबारे लेख्न थालेका छन् । 

भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले सर्वोच्चको यो कदमलाई स्वागत गर्दै नेपालमा प्रजातन्त्र स्थापित हुनेमा आफू विश्वस्त भएको लेखेका छन् । 

हेर्नुस्, उनको ट्विटः 

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:३१:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया