अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ : शंकर पोखरेल
फरकधार / ११ फागुन, २०७७

नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलापछि प्रतिक्रिया दिएका छन् ।

उनले सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्ने बताएका छन् ।

पोख्रेलले हिम्मत र धैर्यताका साथ अघि बढ्न आह्वान गरेका छन् ।

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २१:१:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया