ट्विटरमा रवीन्द्र मिश्रलाई फलो गर्ने १० लाख पुगे
फरकधार / १५ फागुन, २०७७

सामाजिक सन्जाल ट्विटरमा नेपालमा सबैभन्दा बढी फलो गरिनेमध्ये एक हुन्, साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र । 



मिश्रलाई अब ट्विटरमा १० लाखले फलो गरेका छन् ।

यसअघि नेपालमा समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि १० लाखभन्दा बढीले ट्विटरमा फलो गरेका छन् । 

१० लाखले फलो गरेपछि मिश्रले आफ्नो फेसबुक र ट्विटरमा सबैलाई धन्यवाद दिएका छन् ।



 

  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २२:८:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया