मैले अविश्वासको प्रस्ताव फेस गर्ने होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अविश्वासको प्रस्ताव फेस गर्न तयार भएको बताएका छन् । 

हिमालय टिभीलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यसअघि राखिएको अविश्वासको प्रस्ताव पनि आफूले फेस गर्न तयार रहेको उनले बताएका छन् । 

उनले सभामुखले बाटोमा भेटेको भए पनि अविश्वासको प्रस्ताव ल्याउन चुनौतिसमेत दिएका छन् ।





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार २१:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया