प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी इन्चार्जलाई पक्राउ गरेको छ । उनी सर्लाहीका पनि इन्चार्ज हुन् ।
चन्दा असुली तथा आतंक मच्चाएको भन्दै प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको जनाएको छ । उनी महोत्तरीको गौशाला नगरपालिका ११ बाट आइतबार राति पक्राउ परेका हुन् ।
उनीविरुद्ध प्रहरीमा विभिन्न उजुरी परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।