गुजरातमा भाजपा फेरि बलियो, जित्यो ६ सय ७२ सिट

भारतको गुजरातमा भारतीय जनता पार्टी निकै बलियो देखिएको छ ।

गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो सावित गरेको छ । त्यहाँ भारतको नयाँ आम आदमी पार्टीले चाहिँले ४० सिटमा आफ्नो खाता खोलेको छ ।

गुजरातको स्थानीय तहमा २ हजार ७ सय २० सिटमा निर्वाचन भएको हो । त्यहाँ कांग्रेस चाहिँ निकै कमजोर देखिएको छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया