पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक
फरकधार / १८ फागुन, २०७७

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ।

नेकपा ओली समूहका नेता बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको काभ्रेको देउपुर, नयाँ गाउँस्थित आफ्नै घरमा निधन भएको हो । 

बाँस्कोटाको निधनप्रति नेकपाका नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन्।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १९:२४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया