तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो ह्वात्तै घटेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार ११:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया