बिहीबार देशभरका सबै अदालत बिदा
फरकधार / १९ फागुन, २०७७

बिहीबार देशभरका सबै अदालतमा बिदा हुने भएको छ ।

सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा एक दिन शोक बिदा हुने भएको हो । 

पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार ९० वर्षको उमेरमा चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । 

सिंह ०५२ असोजदेखि ०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश थिए ।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:५०:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया