बिहीबार देशभरका सबै अदालतमा बिदा हुने भएको छ ।
सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा एक दिन शोक बिदा हुने भएको हो ।
पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार ९० वर्षको उमेरमा चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।
सिंह ०५२ असोजदेखि ०५३ फागुनसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।