दाहाल–नेपाल समूहको नेकपाले नेकपाका ६ जना नेतालाई पार्टीबाट निस्कासन गरेपछि निकालिएका नेताहरु आक्रोशित बनेका छन् ।
ओली समूहकी सांसद् तथा महिला नेतृ शान्ता चौधरीले दुई दिन पाउन लाग्न आएकाले जा भन्ने नसक्ने बताइएकी छन् ।
सामाजिक सञ्जालमा आक्रोश पुग्दै दुई दिन पाउन हुन आएकाले आफूलाई जा भन्ने हैसियत नै नराख्ने उल्लेख गरेकी छन् ।
साथै उनले आफ्नो घरमा शानदार रुपमा बस्ने जिकिर गरेकी छन् ।
‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौँ । घरलाई सुन्दर बनाउँछौं’, उनले भनेकी छन् ।
उनले अघि थप्दै भनेकी छन्, ‘पाउन हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्दैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।