पाउना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्दैनन्ः शान्ता चौधरी
फरकधार / १९ फागुन, २०७७

दाहाल–नेपाल समूहको नेकपाले नेकपाका ६ जना नेतालाई पार्टीबाट निस्कासन गरेपछि निकालिएका नेताहरु आक्रोशित बनेका छन् । 

ओली समूहकी सांसद् तथा महिला नेतृ शान्ता चौधरीले दुई दिन पाउन लाग्न आएकाले जा भन्ने नसक्ने बताइएकी छन् । 

सामाजिक सञ्जालमा आक्रोश पुग्दै दुई दिन पाउन हुन आएकाले आफूलाई जा भन्ने हैसियत नै नराख्ने उल्लेख गरेकी छन् । 

साथै उनले आफ्नो घरमा शानदार रुपमा बस्ने जिकिर गरेकी छन् ।

‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौँ । घरलाई सुन्दर बनाउँछौं’, उनले भनेकी छन् । 

उनले अघि थप्दै भनेकी छन्, ‘पाउन हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्दैनन् ।’

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १६:५५:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया