स्वास्थ्य मन्त्रालय भन्छ : एकैदिन कोरोनाबाट २३३ को मृत्यु !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै  दुई सय ३३ जनाको मृत्यु भएको जनाएको छ । 

मन्त्रालयले वेवसाइटमा राखेको तथ्यांकमा मृत्यु भएकाको संख्या दुई ३३ देखाइएको हो । वास्तवमा यो कोरोनामुक्त हुनेको संख्या हो । 

जसमा थपिएका संक्रमितको संख्या भने ८७ जना देखाइएको छ भने ६२ जना कोरोनामुक्त भएको उल्लेख छ । 

थप ८७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थप भएका छन् । त्यसैगरी दुई ३३ जना कोरोनामुक्त भएका छन् भने एकजनाको मृत्यु भएको छ ।  

 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १८:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया