बुधबार साँझ दोलखामा भूकम्पको महसुस गरिएको छ ।
बुधबार साँझ ६ः४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
सो भूकम्प ४.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।