ब्राड पिटले किन प्रशंसा गरेका थिए सैफ र करिनालाई ?

बलिउडमा सबैभन्दा चर्चित जोडीमध्ये एक हुन् सैफ अलि खान र करिना कपुर । यो जोडी कतिसम्म चर्चित छ भने उनीहरुको प्रोफेसनल लाइफलाई त हलिउडका कलाकारले पनि प्रशंसा गर्ने गरेका छन् । 

यसअघि बलिउडमा सैफ र करिना चर्चित भएजस्तै हलिउडमा चर्चित थिए, ब्राड पिट र एन्जेलिना जोलीको जोडी । अहिले त हलिउडको यो जोडी एकअर्कासँग छुटिइसकेको छ । तैपनि उनीहरुको चर्चा चलिरहेको हुन्छ । 

तिनै ब्राडले कुनै समय प्रशंसा गरेका थिए, सैफ र करिनालाई । 

ब्राडले कुनै समय सैफ र करिनालाई निकै प्रशंसा गरेका थिए । ब्रडाले त्यतिबेला यो जोडी निकै सुन्दर भएको बताएका थिए ।
 





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १०:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया