काठमाडौंमा विप्लव

कुनै समय काठमाडौंमा बम विस्फोट भएपछि त्रासदीको मानक तथा पर्याय बनेका थिए, विप्लव । नेपाल कम्युनिस्ट पार्टीका महासचिव जो दुई वर्षदेखि भूमिगत रहेका थिए, उनी आज काठमाडौ) आइपुगेका छन् । 

नेत्रविक्रम चन्द विप्लव आज बिहान १२ बजे कलंकी आइपुगेका हुन् । 

उनी नवलपुरबाट विहान काठमाडौंका लागि हिँडेका थिए । रातो नम्बर प्लेटको गाडीमा अर्थात् नीजि सवारी साधनमा काठमाडौं आइपुगेका विप्लवलाई प्रहरीले बाटोमा सुरक्षा दिएको थियो । चितवनबाट प्रहरी स्कर्टिङमा विप्लव काठमाडौं आइपुगेका हुन् ।





  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १३:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया