राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

यसअघि मिश्र विदेशी विनिमय व्यवस्थापन विभाग र ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभागमा थिए ।





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार २०:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया