कांग्रेस नेता जोशीको अवस्था गम्भीर र चिन्ताजनक

मस्तिष्काघातपछि नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर र चिन्ताजनक भएको बताइएको छ । 

हाल भेन्टिलेटरमा उपचाररत पूर्वउद्योगमन्त्री जोशीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । 

मस्तिष्काघातपछि सुरुमा वीर अस्पताल र पछि नर्भिकमा उपचार गराएका जोशीको स्वास्थ्यमा बीचमा केही सुधार आए पनि पुनः गम्भीर भएपछि भेन्टिलेटरमै लगिएको थियो । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार २१:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया