सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै, नेपाली बजारमा सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । 

आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ११:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया