माधव नेपाल छाडेर ओली समूहमा लागेका कृष्णभक्तले के भने संसदीय बैठकमा ? सुन्नुहोस्

विवादको शिखरमा रहेको नेकपा एमालेमा पछिल्लो समय सांसदहरु एउटा गुट छोडेर अर्को गुटमा लाग्ने क्रम बढ्दो छ । यसैबीच शनिबार बालुवाटारमा आयोजना गरिएको नेकपा एमाले संसदीय दलको बैठकमा सांसद कृष्णभक्त पोखरेल पनि पुगेका छन् ।

यो बैठकमा उनले आफू किन ओली समूहमा आएँ भन्नेबारे पनि बताएका छन् ।

सुन्नुहोस्, उनका तर्कः 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १६:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया