नेपाल प्रहरीको इन्स्पेक्टरमा १४९ जनाको नाम निस्कियो (सूचीसहित)

नेपाल प्रहरीको रिक्त प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशन गरेको छ । 

प्रहरीले आइतबार साँझ नतिजा प्रकाशन गर्दै १४९ जनाको नाम सार्वजनिक गरेको हो । 

गत वर्षको माघ १ गते विज्ञापन प्रकाशित गरी नेपाल प्रहरीले नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो।

यस्ताे छ सूची





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार २०:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया