थप १२० जनामा कोरोना भाइरस संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएकाे छ। २८ सय ९१ स्वाब परीक्षण गराउँदा १२० जनामा संक्रमण देखिएको हो । यससँगै संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ८५ जना निको भएका छन् । कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ। 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आजसम्म ३ हजार २० पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

यस्तै ५५ जना क्वारेन्टाइन र १२ सय १७ जना आइसोलेसनमा छन्।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १७:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया