चैत ३० गतेका लागि प्रदेश नं–२ को प्रदेशसभा अधिवेशन आह्वान

प्रदेश नं–२ का प्रमुख डा. राजेश अहिराजले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । 

उनले यही चैत ३० गते दिनको १ बजेका लागि प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका हुन् । 

मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख डा. अहिराजद्वारा अधिवेशनको आह्वान भएको हो । 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार १९:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया