नेपाल समूहको युवा संघको छुट्टै कार्यालय
फाइल तस्बिर

नेकपा एमालेको माधव नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।

बुद्धनगरमा खोलिएको कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेमा तिब्र मतभेद देखिएको छ । त्यसैको परिणाम युवा संघको समानान्तर कार्यालय खोलिएको हो ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १४:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया