आयल निगमले फेरि बढायो पेट्रोलियमको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियमको मूल्य बढाएको छ । 

निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा २–२ रुपैयाँ मूल्य वृद्धि गरेको हो।
 
अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल १०३ रुपैयाँ पुगेको छ। 

​हवाई इन्धन र ग्यासको मूल्य यथावत् छ।





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार २१:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया