देशभर थपिए २६० कोरोना संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६० कोरोना संक्रमित थपिएका छन् ।

४ हजार २ सय ४३ पिसिआर परीक्षण गर्दा यो संख्या आएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म झण्डै २३ लाखको पिसिआर परीक्षण भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् । 





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १६:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया