दोस्रो हाफमा आर्मीको पहिलो गोल
फरकधार / २५ चैत, २०७७

त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकन पुलिस स्पोर्टस् क्लबबीच दशरथ रङ्गशालामा भइरहेको खेलमा त्रिभुवन आर्मी क्लब ३-१ ले अगाडि देखिएको छ ।

पहिलो हाफमा २-१ ले अघि रहेको आर्मी दोस्रो हाफको ५० औं मिनेटमा टंकबहादुर बस्नेतको गोलसँगै ३-१ ले अगाडि भएको हो । 


 

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १८:४५:४१,   अन्तिम अपडेट : चैत २५, २०७७ बुधबार १८:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया