एकै परिवारका पाँचजनाको हत्याका प्रमुख आरोपित पक्राउ
फरकधार / २५ चैत, २०७७

भारतको विहारमा एकै परिवारका पाँचजनाको हत्या भएको घटनाका प्रमुख आरोपित पक्राउ परेका छन् । 

गत मार्च २९मा (होलीका दिन) मधुबनी जिल्लाको महमदपुर गाउँमा एकै परिवारका पाँचजनाको हत्याको भएको थियो । 

पक्राउ पर्नेमा स्थानीय प्रवीण झा रहेका छन्। विहार प्रहरीका अनुसार उनलाई बुधबार बिहान पक्राउ गरिएको हो। 

सो हत्यामा संलग्नताको आरोपमा हालसम्म १६ जना पक्राउ परेका छन् । 

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार २१:१५:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया