‘यी आँखाका नानीमा’ सार्वजनिक (भिडियो)

गायक बिन्तीकुमार गुरुङले आफ्नो नयाँ गीत ‘यी आँखाका नानीमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

अर्जुन दुङ्मेन राईको शब्द रहेको यस गीतलाई  मनोज साङ्सोन राईले  संगीतबद्ध गरेका हुन्।
  
श्यामश्वेत शैलीमा निर्माण गरिएको भिडियोमा स्वयम् गायक गुरुङ फिचर्ड छन्। 

अमेरिकामा निर्माण भएको भिडियो सुनील उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएकोहो।

गायक गुरुङले आफ्नै प्रोडक्सन कम्पनी ज्यासमिन क्रियसनमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १९:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया