नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ३ सय ३ जना संक्रमित भएका छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।