प्रतिनिधिसभाको बैठक बस्दै
फाइल तस्बिर

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यतालिका रहेको छ । 

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आजको बैठकमा प्रधानमन्त्री ओलीले आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाकारी दिएका छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १०:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया