नेपाल आइ पुग्यो नेदरल्यान्डसको टिम

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको त्रिकोणात्मक टि-२० सिरिज खेल्न डच टोली नेपाल आइपुगेको छ । 

नेदल्यान्डको टोली मंगलबार नेपाल आइपुगेको हो । उनीहरूलाई क्यान पदाधिकारीले स्वागत गरेका थिए । 

क्यानले वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदानमा नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज गर्दै छ । 

डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड भिड्ने छन् । 

लिग चरणका शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १३:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया