देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको शुभकामनासहित ओलीले सम्बोधन गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट बिहान ८ बजे देशवासीलाई शुभकामना सन्देश दिने तय भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको  सन्देश नेपाल टेलिभिजन र अरू विभिन्न सञ्चारमाध्यमहरूले प्रत्यक्ष प्रशारण गर्नसक्ने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार ७:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया