नयाँ धरहराको उद्घाटन बैशाख ११ गते
फाइल फोटो

भूकम्पपछि काठमाडौंको सुन्धारामा बनाइएको नयाँ धरहराको उद्घाटन बैशाख ११ गते हुने भएको छ। 

धरहराको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ। 

२०७२ बैशाख १२ को महाभूकम्पले त्यहाँ रहेको धरहरा भत्काएपछि त्यही ठाउँमा नयाँ धरहरा बनाइएको हो । भत्किएको पुरानो धरहराको ठुटोलाई त्यत्तिकै राखेर त्यही नजिकै नयाँ धरहरा बनाइएको छ। 





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १२:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया