कोरोनाभाइरस संक्रमण निकै बढ्न थालेपछि भारतमा विभिन्न तहका परीक्षाहरु रद्द गर्न थालिएका छन् ।
भारतको शिक्षा मन्त्रालयले बुधबार १० कक्षा र १२ कक्षाको बोर्ड परीक्षा रद्द गर्ने फैसला गरेको छ ।
बिबिसी हिन्दी संस्करणमा आएको समाचारअनुसार अब यी परीक्षामा विद्यार्थीहरुलाई विभिन्न आधारका एसेसमेन्टबाट काम गरिने भइएको छ ।
१२ कक्षाको परीक्षा अहिलेलाई स्थगित गरिएको बताइएको छ । यसबारे केही समयपछि निर्णय लिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।