नृत्य निर्देशक शिव विकको स्वरमा  ‘तिमी नभए’

नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव विकको स्वरमा नयाँ नेपाली गीत  ‘तिमी नभए’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । शब्द संगीत समेत शिव विकको नै रहेको गीतमा र्‍यापर अमृत ल्वागुनले र्‍यापमा साथ दिएको छन् ।

छायाँकार अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई शिव विकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।  सार्वजनिक म्युजिक भिडियोमा शिव विक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा विसी र सरिता दान्कुटिलाइ फिचर्ड गरिएको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोलाई उषा लामा, उर्वशी विक र उशिका विकले निर्माण गरेका हुन् ।

 





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १५:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया