भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोना संक्रमण पुष्टि

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमणपछि उनलाई दिल्लीस्थित एम्स के ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।  

भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी, दिल्लीका मसख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी तथा कंग्रेस अध्यक्ष प्रियंका गान्धीलगायत नेताहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

भारतीय कंग्रेस आईका तर्फबाट दुई कार्यकाल प्रधानमन्त्री बनेका सिंह त्यसअघि भारतको अर्थमन्त्री थिए । भारतको वर्तमान अर्थप्रणालीमा उनको योगदान महत्वपूर्ण छ ।  





  • प्रकाशित मिति : बैशाख ६, २०७८ साेमबार १९:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया