कोभिशिल्ड दोस्रो डोजपछि निकै प्रभावित

भारतको केन्द्र सरकारले कोरोनाभाइरसको भ्याक्सिन कोभ्याक्सिनभन्दा कोभिशिल्ड प्रभावकारी भएको बताएको छ । यो भ्याक्सिनको दोस्रो डोज लिएपछि कोरोनाभाइरस संक्रमण दर निकै कम भएको भारत सरकारले जनाएको हो ।

भारत सरकारका अनुसार १० वर्ष मुनिका बालबालिकामा पहिले कोरोनाभाइरस संक्रमण दर ४.०३ प्रतिशत थियो ।

तर, कोरोनाका भ्याक्सिन लिएपछि यो दर २.९७ प्रतिशतमा झरेको बताइएको छ ।

भारत सरकारले १० वर्षभन्दा माथिका र २० वर्षभन्दा मुनिका युवाहरुमा चाहिँ अहिले पनि संक्रमण दर बढेको बताएको बिबिसी हिन्दीको एक समाचारमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १७:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया