सुरेन्द्र पाण्डेको स्पष्टिकरण : 'मैले एमालेविरुद्ध कुनै काम गरेको छैन'

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेविरुद्ध आफूले कुनै काम नगरेको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण पत्र बुझाउँदै सो कुरा उल्लेख गरेका हुन् । 

आफूले राजनीतिक दलसम्बन्धी प्रावधानको विपरीत कुनै काम नगरेको उनले स्पष्टिकरण पत्रमा उल्लेख गरेका छन् । स्पष्टिकरण पत्रमा उनले लेखेका छन्, ‘मैले नेपालको संविधानको धारा ८९(ङ) र राजनीतिक दलसम्बन्धी उक्त प्रावधानको विपरीत कुनै काम गरेको छैन । नयाँ राजनीतिक दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको पनि छैन ।’

साथै, उनले ओलीको कदम विधान विपरित भएको पनि स्पष्टिकरण पत्रमा उल्लेख गरेका छन् ।

हेर्नुस स्पष्टिकरण पत्र :





  • प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार १३:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया