उपत्यकामा चुलिँदो संकट, २४ घण्टामा थपिए १४ सय ९८ संक्रमित

काठमाडौं उपत्यका विस्तारै कोरोनाको हट स्पट बन्न थालेको छ। आइतवार देशभर भेटिएका संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामै छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६ जना, ललितपुरमा २७० जना र काठमाडौँ ११ सय ३२ जनासहित १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतवार नेपालमा ३१ सय २२ जनामा कोरोना पुष्टि भएको थियो। यस हिसाबले काठमाडौंमा मात्रै संक्रमितको संख्या डरलाग्दो तरिकाले बढ्न थालेको छ।  





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १६:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया