अब काठमाडौं प्रवेश गर्नेलाई अनिवार्य क्‍वारेन्टिन र आइसोलेसन

अब काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्‍वारेन्टिन र होम आइसोलेसनमा बस्‍नुपर्ने भएको छ । 

सोमबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

काठमाडौँमा सोमबार मात्रै एकैदिन एक हजार पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन् । 

बाँके र रुपन्देहीपछि काठमाडौँ उपत्यका कोभिड संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।

कोभिड जोखिम न्यूनिकरण गर्नका लागि यस्तो विधि अपनाइएको प्रशासनले जनाएको छ ।   





  • प्रकाशित मिति : बैशाख १३, २०७८ साेमबार २१:६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया