सुदूरपश्चिममा १० संक्रमितको मृत्यु
फरकधार / १९ बैशाख, २०७८
फाइल फोटो

सुदूरपश्चिम मात्रै शनिबार १० जना कोरोना संक्रमितको मृत्यु भएको  छ । 

संक्रमणपछि उपचारका क्रममा कञ्चनपुरका ५  पुरुष र १ महिला, कैलालीका २ महिला र १ पुरुष तथा बझाङका १ पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ८:५९:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया