प्रमोद खरेलको स्वरमा ‘आँखा खोल्न गाह्रो भयो’ बजारमा

गायक प्रमोद खरेलको स्वरमा ‘आँखा खोल्न गाह्रो भयो’ म्युजिक भिडियो बजारमा आएको छ । 

गत १७ गते शुक्रबार ‘जिएमएस म्युजिक एण्ड फिल्म’को अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । 

जितेन्द्र बानियाँको शब्द रहेको यो म्युजिक भिडियोमा दिनेश न्यौपानेले म्युजिक एरेन्ज गरेका छन् । 

एक प्रेम जोडीको बिछोडपछि भएको छटपटीलाई भिडियोमार्फत प्रस्तुत गरिएको छ । 

गीतको सुटिङ भएको गीतकाे भिडियाेमा अशोक अर्याल, सिर्जना घिमिरे, दीपक सुवेदी विप्लव, आरुसी थापालगायतको अभिनय छ ।

हेर्नुस् भिडियो





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १९:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया