कंगना रनावतको ट्विटर अकाउन्ट सस्पेन्ड
फरकधार / २१ बैशाख, २०७८

बलिउडकी अभिनेत्री कंगना रनावत अनेक विवादमा आइरहन्छिन् । उनी फेरि एक पटक विवादमा आएकी छिन् । उनको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ । रनावतले वेस्ट बंगालको चुनावसम्बन्धी ट्विट लेखेकी थिइन् । जसले गर्दा उनको अकाउन्ट सस्पेन्ड भएको हो । 

कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड भएको यो पहिलो घटना भने होइन । केही समय अगि उनले अमाजन प्राइम भिडियो सिरिज ताण्डवसम्बन्धी ट्विट लेख्दा ट्विटर अकाउन्ट सस्पेन्ड भएको थियो । 

 

 

 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:१२:४७,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १३:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया