बढ्याे सुनचाँदीकाे मूल्य


नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोलामा ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसै गरी चाँदीकाे मूल्य ताेलामा ४५ रुपैयाँ बढेसँगै १३ सय ५० रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 


 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ११:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया